काठमाडौं - अन्तराष्ट्रिय खेलाडीलाई आजीवन निशुल्क स्वास्थ्य सेवा प्रदान गरिने सरकारले घोषणा गरेको छ । 

आज आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी गराएका हुन् ।