पूर्वयुवराज पारस शाहलाई थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ। उनलाई नियमित स्वास्थ्य परीक्षणका साथै ‘पेसमेकर’ परिवर्तन गर्न बिहीबार बिहान अस्पताल भर्ना गरिएको हो। स्वास्थ्य अवस्था हेरेर चिकित्सकले उनलाई भोलि डिस्चार्ज अस्पताल स्रोतले जानकारी दिएको छ।
उनलाई सुरु देखिनै मुटु सम्बन्धि समस्या देखापरेको हुँदा फलोअपका लागि नर्भिक अस्पतालमा चेक जाँच गर्ने गरेका छन् ।


0 comment