प्रहरीले ठमेल क्षेत्रबाट २० जना युगाण्डाका युवतीलाई नियन्त्रणमा लिएको छ।
योगाण्डाबाट नेपाल आएर अनैतिक गतिविधिमा संलग्न २० युवतीलाई प्रहरीले
वेश्यावृत्ति लगायत अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट उनिहरुलाई प्रहरीले पक्राउ गरेको को।
ठमेल घुम्न जाने पर्यटकलाई सार्वजनिक स्थलमा हैरानी दिने तथा पैसामा बार्गेनिङ गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनीहरुलाई १२ दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौका एसपी पवन कुमार भट्टराईले बताउनु भयो


0 comment