काम गर्न भन्दा पाकेटमारेर खान पल्किएका थिए मान बहादुर र निमा, पाकेटमार्दा-मार्दै कोटेश्वरबाट समातिए।
काठमाडौँको कोटेश्वरबाट दुई पाकेटमारलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले सिन्धुपाल्चोकका ३३ वर्षीय मान बहादुर तामाङ र ४६ वर्षीय निमा लामालाई कोटेश्वरबाट नियन्त्रणमा लिएको हो।
उनीहरुले आइतबार बिहान सार्वजनिक बसमा सवार जिल्ला महोत्तरी लोहरपट्टी नगरपालिका वडा नम्बर ५ घर भएका ४७ वर्षीय निरोध पासवानको साथबाट नेपाली बीस हजार पाकेटमा#री चोरी गरेका थिए।


0 comment