कास्की प्रहरीले लागुऔषध सहित २ जनालाइ पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा जिल्ला कास्की पोखरा महानगरपालिका ९ नागढुङ्गा बस्ने वर्ष ३५ को महेश उप्रेती रहेका छन।

 जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. १ सिमपानी स्थितमा लागू औषधको बिक्री बितरण भईरहको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिई गएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो।