काठमाडौं - तनहुँको बन्दिपुर गाउँपालिका–४ स्थित केबुलकार गेट नजिकै पृथ्वी राजमार्गमा अनियन्त्रित भई दुर्घटनाग्रस्त ट्रक ।
आँबुखैरेनीबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १९६३ न.को मालबाहक ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो ।दुर्घटनामा परी ट्रकमा सवार दुई जना घाइते भएका छन्।
उनिहरुको डुम्रेस्थित अस्पतालमा उपचार भइरहेको छ।


0 comment