- खेतु केसी

काठमाडौं - समाजिक सञ्जालमार्फत एमाले परित्यागको घोषणा गरेको थुप्रै हजुरका उम्मेद्धवारहरुका उदाहारणहरु हामीसंग छन् । अब भन्नुस कतिलाई कारवाही गर्नुहुन्छ ? सामाजिक सञ्जालमार्फत एमाले पार्टी परित्यागको घोषणा गरेसँगै आफ्नै नेताविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएको हैसियतमा एमाले केन्द्रीय सदस्यमा रहेका पाँच नेताको नाम अभिलेखबाटै हटाउने तयारी भएको

पार्टीले टिकट नदिएपछि एमालेका दुई स्थायी कमिटी सदस्य तीन केन्द्रीय समिति सदस्यले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् स्थायी कमिटीका सदस्य घनश्याम भुसाललाई पनि पार्टीले टिकट नदिएपछि एमाले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छ्न् 

भुसालले प्रतिनिधिसभाका लागि रूपन्देही क्षेत्र बाट वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् भने उम्मेदवारि सिफारिसको क्रममा भुसाल रूपन्देही निर्वाचन क्षेत्र नम्बरबाट भएका थिय चुनावी तालमेलका कारण क्षेत्र मा राप्रपाका उम्मेदवार दीपक बोहरालाई सघाउने नम्बरमा छविलाल विश्वकर्माको नाम उम्मेदवारमा सिफारिस भएपछि भुसालले पार्टी परित्याग गरि स्वतन्त्र उम्मेदवारी दिएका छन्

यस्तै गरी, एमालेले शान्ता चौधरीलाई टिकट दिएपछि असन्तुष्ट गंगा चौधरीले पनि स्वतन्त्र उम्मेदवारी दिएकी छ्न एमाले पोलिटब्युरो सदस्य शान्ता चौधरीविरुद्ध बागी उम्मेदवार दिएकी गंगा चौधरी पनि पर्टीको कारबाहीमा परेकी छन् त्यस्तै, एमालेले डोल्पाकी बदमी क्वारा बुढाको नाम पनि अभिलेखबाट हटाएको उनले पनि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएकी छन्

यस्तै गरी पूर्व माओवादी पृष्ठभूमिका एमाले स्थायी समिति सदस्य प्रभु साहले पनि अन्तिम समयमा पार्टीले दिएको टिकट लत्याएर स्वतन्त्र उम्मेदवार दिएका छन् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अन्तिम समयसम्म आफूले पार्टीको तर्फबाटै उम्मेदवार दिने बताइरहे पनि टिकट बाँडफाँटमा आफू पक्षका नेतालाई टिकट नदिएको झोकमा साहले स्वतन्त्र उम्मेदवार दिए

कुन्दन कुशवाहलाई रौतहट बाट टिकट दिएको थियो तर, अन्तिम समयमा प्रभु साहसँगै उनले पनि स्वतन्त्र उम्मेदवार दिएका कारण कुशवाहलाई पनि एमालेले पार्टी सदस्य नरहनेगरी कारबाहीको तयारी गरेको एमालेका एक नेताले जानकारी दिनु भएको , पार्टी विरुद्ध धोका भएकोले, अब उनीहरूलाई कारबाही विषयमा पार्टी बैठक बसेर निर्णय गर्ने भनेको उनीहरूको नाम पार्टी सदस्य नहरनेगरी अभिलेखबाटै हटाईदै

ओली बा जन्ता जनार्दनको पनि ख्याल राख्नु हुन्छ की अलिकती हजुरलाई हेक्का भए ?