काठमाडौं - आइतबार छापावाल सुनको मूल्य तोलामा नौ सय रुपैयाँ घटेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा एक लाख ७४ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा एक हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज तोलामा एक हजार ९८० रुपैयाँ कायम भएको छ ।


0 comment