काठमाडौं - कतारका अमीर शेख तमीम बिन हमाद अल-थानी भारतको दुई दिने भ्रमणमा रहेका छन्। यस भ्रमणको क्रममा कतारका अमीरले भारतका विभिन्न क्षेत्रहरूमा १० अर्ब डलरको लगानीको प्रतिबद्धता जनाएका छन्। नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बनेपछि अरब देशहरूको ध्यान भारततर्फ तानिएको छ।
तर, डोनाल्ड ट्रम्पको अमेरिकामा पुनः राष्ट्रपति बनेपछि संसारभरि घटनाक्रममा परिवर्तन हुँदै आएको छ। पश्चिमी शक्तिको प्रभावमा रहेका देशहरूमा पनि अमेरिकी नेतृत्वलाई लिएर मत विभाजित छन्।


0 comment