करोडौँको खर्च गरेर बनाएका घर र भान्सा कति सुरक्षा छन् । ग्याँसजस्तो अति संवेदनशील बस्तुमा प्रयोग हुने रेगुलेटर हुनुपर्दछ भन्ने कुरा नेपालमा मान्यता छैन । यी र यस्ता कयौँ विषयको अध्ययन अनुसन्धान गरी डेनमार्कमा उत्पादित यस्ता गुणस्तरीय रेगुलेटर नेपालमा भित्रिएका छन् । विदेशी मापदण्ड पूरा गरेर यस्ता रेगुलेटर एमआर हाईटेक टेडिङले बजारमा ल्याएको हो । यस्ता रेगुलेटर पूर्ण रुपमा सुरक्षित रहेको पाएको छ । खाना पकाउने एलपी ग्यास सिलिण्डरका प्रयोग हुने रेगुलेटरको गुणस्तर र सुरक्षाको विषयमा निश्चित मापदण्ड पूरा गरेको बजारमा आएको हो ।
नेपाली बजारमा विदेशबाट वैधानिकरुपमा आयात हुने जतिपनि रेगुलेटर छन् । ति सबैलार्ई विभागले गुणस्तर चिन्ह प्रदान गरेको छ । तर त्यस्ता रेगुलेटरको प्रयोग गरेको हुदैन । यही कुरामा ध्यान राख्दै ग्यास विष्फोटनका कारण कुनै दुर्घटना नपरोस् भन्ने उदेश्यले आइजीटी ब्राण्ड उपभोक्त्ता माझ ल्याएका छन् । जुन रेगुलेटरलाई सबैजसो उपभोक्त्ताले मन पराएका मात्र छैनन् । उनीहरु ढुक्क भएर प्रयोग गरिहेका छन् । नेपालमा योग हुने अधिंकाश वा भनौँ ९० प्रतिशत दुर्घटना ग्यास सिलिन्डरबाट हुने गरेको छ । रेगुलेटर ग्यासँलाई आवश्यकता अनुसार बाहिर पठाउने गर्दछ । रेगरलेटर र पाइप विच घनिष्ठ सम्बन्ध छ । पिभिसी पाइपबाट ग्यास पठाउने गरिएको छ भने त्यहाँ तेलजस्तो पदार्थ जमेको हुन्छ । त्यसले पाइपलाई जाम गरेका कारण बीचैमा फुट्ने सम्भावना रहेपछि पाइप फुट्ने र दुघर्टना हुने गर्दछ । जुन रेगुलेटरमा ग्यास पाइप फुट्यो ,मुसाले काट्यो वा ग्यास स्टोर बिग्रियो बढी ग्यास निस्कने कामलाई यसले नियन्त्रण गर्ने यसको विशेषता छ । सानो असावधानीले गर्दा यस्तो समस्या उत्पन्न हने गर्दछ । त्यो चाहे हिटर बाल्दा ,ग्यास गिजार बाल्दा , पुर्ण वेवस्था गर्ने गरेका छौँ । वास्तवमा राम्रो रेगुलेट र पाइप प्रयोग गर्नेतिर हामीले ध्यान दिएका छैनौँ । र नै ठूला–ठूला दुर्घटनाको शिकार हुने गरेका छौँ । हामीले प्रयोगमा ल्याएका रेगुलेटर काहाँ बनेका हुन ,त्यसको विमा गरेको छ कि छैन , कत्तिको विश्वासिलो छ भन्ने तर्फ हामीले पटक्क ध्यान दिने गरेका छैनौ । त्यतिमात्रै हैन विमा गरेका भनिएका कम्पनीहरुले पनि बिमाको रकम नदिने आलटाल गर्नै गरेको कयौँ उदाहरणहरु हामीले देखेका छौँ । यसको एत्पादन विश्वका धेरै राष्ट्रमा हुन्छ ।
नेपालमा अहिले उपलब्ध रेगुलेटरहरुले सिलिण्डरबाट ग्यासँ निकाल्ने काम पूर्णरुपमा गर्ने गर्दछ । रेगुलेटर कस्तो हुनुपर्दछ भन्ने कुरा कुनै मान्यता नेपनलमा छैन । तर विदेशमा निश्चित मापदण्ड पुरा नगरेका रेगुलेटर उत्पादन नै हुदैनन् । प्रयोगको त कुरा नै छाडौँ । नेपाल यस्तो मुलुक हो ,यहाँ सामान भेटाए हुन्छ । त्यो बस्तुको मापदण्डका बारेमा त्यति अभ्यस्त पनि छैनौ र पनि चाहादैनौँ । अर्थात त्यस्ता मापदण्ड पुगेका सामान प्रयोग गनुपर्दछ भने सवालमा हामी निकै पछि परेको अवस्था छ । यस्तो अवस्था प्रति सचेत हुने कि नहुने ? अवश्य पनि यस विषयमा हामी सचेत नै हुनुपर्दछ । ताकि ग्यासँ पड्केर हुने दुर्घटनाको सिकार हुनबाट बच्ने एकमात्र उपाय भनेका यस्ता मापदण्ड पूरा गरेका बस्तुको प्रयोग गर्नु होे । त्यसैले आइजीटी ब्राण्डका रेगुलेटर सिलिण्डरमा प्रयोग गरियो भने मानवीय ता भौतिक सम्पत्ति सुरक्षा हुने प्रशस्त आधार यो रेगुलेरको प्रयोगले निर्माण गरिदिन्छ भन्ने दावी गर्छन । एमआर हाईटेक टेडिङका प्रबन्धक निर्देशक क्षेत्री । क्षेत्रीका अनुसार रेगुलेटरमा सिलको व्यवस्था भएकाले सिलिण्डरको वासर विग्रिएको रहेछ भनी पनि समस्या पदैन । सिलिण्डर र रेगुलेटर दुवैमा सिल भएपछि त्यत्तिकै सुरक्षा हुन्छ । त्यस्तै आइजीटि रेगुलेटरमा लग पनि एडभान्स टेक्नोलोजीको भएका कारण प्रेसर परेर रेगुलेटर उछिटिने सम्भावना पनि कम हुन्छ । त्यसका अलवा कुनै कारण दुर्घटनाभयो भने पनि यो रेगुलेटरको ५० लाख अमेरिका डलर बराबरको विमा गरिएका कारण घटनापछि बीमा रकम पाउने व्यवस्था गरिएको छ ।
त्यस्तै यो रेगुलेटर ग्यासँ देखाउन मिट जडित भएको छ । जसले ग्यासको अव्स्थ स्पष्ट देखाउने गर्दछ । अनि अर्को विशेषता भनेको यी रेगुलेटरमा पाँच वर्षको ग्यारेण्टी छ । यदि रेगुलेट विग्रीयो भने फेरिदिने व्यवस्था छ । यो त्यति महङगो छैन । यसको मूल्य ६सय पचास देखि एक हजार रुपयैँ सम्म पाईन्छ । तर दुई थरी मिटर भएको रेगुलेटर अलि मङ्गो पर्छ भने मिटर नभएको अलि सस्तो पर्छ । तर दुवै थरी सुरक्षित छन् । विश्वको १ सय ६ राष्ट्रमा यसको प्रयोग भेरहेको छ ।

0 comment