काठमाडौं - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले रवि लामिछानेको पक्राउप्रति विरोध गरेका छन् ।
सामाजिक सञ्जालमा गरेको पोष्टमा बालेनले रवि पक्राउ पर्दा खुशी हुनेलाई व्यङ्ग्य गरेका छन् ।
आफ्नै भविष्य, आफ्नै आशामा लात हानेको भन्दै बालेनले लेखेका छन् - 'एकदिन तपाइँको सन्तानले थुक्ने छ एक दिन ।'
0 comment