Laud = प्रशंसा गर्नु प्रकाश पार्नु प्रचार गर्नु Although it was a much lauded production, it could not drive the market बेस्सरि प्रचार गरिएको उत्पादन भएतापनि यसले बजार लिन सकेन

Maverick = विद्रोहि Politically, he is a maverick  राजनैतिक रुपमा भन्ने हो भने विद्रोहि हो

Novice = परिपक्व भइ नसकेको नौलो  Theoretically he is expert but practically he is not more than a novice सैध्दान्तिक रुपबाट आफ्नो क्षेत्रको बिशेषज्ञनै भएता पनि ब्यवहारिक रुपबाट अझै परिपक्व भै सकेको छैन

Officious = सेवा गर्न तत्पर वा उत्सुक Over officiousness might sometimes be interfering  वढि सहयोग गर्ने वानी पनि कहिलेकाहि सहयोग नचाहेको अवस्थामा हस्तक्षेपकारि हुन सक्तछ

Penchant = ठूलो झुकाव हुरुक्क हुनु She has a big penchant for momo मोःमो भनेपछि तिनी हुरुक्कै हुन्छिन

Quip = हल्का पाराबाट वोल्ने वानी He is unpopular for his quips and sarcastic comment हल्का किसिमले कडा आलोचना गर्ने उसको वानिको कारण अलोकप्रिय

Recluse  = एकान्त मनपराउने वानी Disappointed in love, Beatrix became a recluse प्रेमबाट निराश भएपछि बेआट्रिक्स एकान्त मनपराउने भइन

Savor  = स्वाद वा कुनै कुराको मजा लिनु After finishing the examination, he is savoring his freedom जांच सकेपछि अहिले छाडापनको मज्जा लिइरहेको

Torpor = कामै नगरि थकित, अल्छि, लोसे The excessive warmness here inside creates in me a state of torpor यहा भित्र रहेको वढि न्यानोपनाले ममा त्यसै थकान सृजना गरिदिन्छ

Untenable = धान्न नसकिने समर्थन गर्न नसकिने We can not defend an untenable arguments  as such हामी यस्तो मान्न नसकिने तर्कसंग सहमत हुन सक्तैनौ

Grow बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस

Grow something = वढ्नु He does not let grow his hair, cuts periodically उस्ले आफ्नो कपाल वढन दिदैन वेला वेलामा काटिरहन्छ

Grow in = फल्नु Rice does not grow in a cold climate चिसो हावापानी भएको ठाउमा धान फल्दैन

Grow into something  = वढदै वदलिनु Tadpoles grow into Frogs  चेपागांडा वढदै जादा भ्यागुतोमा वदलिन्छ

Grow tired of = थकित पर्नु I already grew tired of waiting  कुर्दा कुर्दा थकित भइसके   

Grow from something = उम्रनु Plants grow from seed  विउविजनबाट विरुवा उम्रन्छ  

Grow away from somebody = टाढिनु Often  teenagers grow away from their parents  किशोर किशोरीहरु अक्सर गरेर वावुआमासंग टाढिने गर्छन

Grow on somebody = वानी पर्नु If you start smoking it might grow in you चुरोट खान शुरु गर्यौ भने वानी पर्न सक्छ

Grow out of something = वानी छोडनु You are already a young boy, grow now out of children's game तिमी जवान भइसक्यौ अव केटाकेटीको खेल खेल्ने वानी छोड

Grow between =  विकाश गर्नु We have to grow a good friendship between us  हामीले हाम्रो विच राम्रो मित्रताको विकाश गर्नु पर्छ