Laud = प्रशंसा गर्नु । प्रकाश पार्नु । प्रचार गर्नु Although it was a much lauded production, it could not drive the market बेस्सरि प्रचार गरिएको उत्पादन भएतापनि यसले बजार लिन सकेन ।
Maverick = विद्रोहि Politically, he is a maverick राजनैतिक रुपमा भन्ने हो भने उ विद्रोहि हो ।
Novice = परिपक्व भइ नसकेको । नौलो Theoretically he is expert but practically he is not more than a novice सैध्दान्तिक रुपबाट उ आफ्नो क्षेत्रको बिशेषज्ञनै भएता पनि ब्यवहारिक रुपबाट उ अझै परिपक्व भै सकेको छैन ।
Officious = सेवा गर्न तत्पर वा उत्सुक Over officiousness might sometimes be interfering वढि सहयोग गर्ने वानी पनि कहिलेकाहि सहयोग नचाहेको अवस्थामा हस्तक्षेपकारि हुन सक्तछ ।
Penchant = ठूलो झुकाव । हुरुक्क हुनु She has a big penchant for momo मोःमो भनेपछि तिनी हुरुक्कै हुन्छिन ।
Quip = हल्का पाराबाट वोल्ने वानी He is unpopular for his quips and sarcastic comment हल्का किसिमले कडा आलोचना गर्ने उसको वानिको कारण उ अलोकप्रिय छ ।
Recluse = एकान्त मनपराउने वानी Disappointed in love, Beatrix became a recluse प्रेमबाट निराश भएपछि बेआट्रिक्स एकान्त मनपराउने भइन ।
Savor = स्वाद वा कुनै कुराको मजा लिनु After finishing the examination, he is savoring his freedom जांच सकेपछि उ अहिले छाडापनको मज्जा लिइरहेको छ ।
Torpor = कामै नगरि थकित, अल्छि, लोसे The excessive warmness here inside creates in me a state of torpor यहा भित्र रहेको वढि न्यानोपनाले ममा त्यसै थकान सृजना गरिदिन्छ ।
Untenable = धान्न नसकिने । समर्थन गर्न नसकिने We can not defend an untenable arguments as such हामी यस्तो मान्न नसकिने तर्कसंग सहमत हुन सक्तैनौ ।
Grow बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस
Grow something = वढ्नु He does not let grow his hair, cuts periodically उस्ले आफ्नो कपाल वढन दिदैन वेला वेलामा काटिरहन्छ ।
Grow in = फल्नु Rice does not grow in a cold climate चिसो हावापानी भएको ठाउमा धान फल्दैन ।
Grow into something = वढदै वदलिनु Tadpoles grow into Frogs चेपागांडा वढदै जादा भ्यागुतोमा वदलिन्छ ।
Grow tired of = थकित पर्नु I already grew tired of waiting कुर्दा कुर्दा म थकित भइसके ।
Grow from something = उम्रनु Plants grow from seed विउविजनबाट विरुवा उम्रन्छ ।
Grow away from somebody = टाढिनु Often teenagers grow away from their parents किशोर किशोरीहरु अक्सर गरेर वावुआमासंग टाढिने गर्छन ।
Grow on somebody = वानी पर्नु If you start smoking it might grow in you चुरोट खान शुरु गर्यौ भने वानी पर्न सक्छ ।
Grow out of something = वानी छोडनु You are already a young boy, grow now out of children's game तिमी जवान भइसक्यौ अव केटाकेटीको खेल खेल्ने वानी छोड ।
Grow between = विकाश गर्नु We have to grow a good friendship between us हामीले हाम्रो विच राम्रो मित्रताको विकाश गर्नु पर्छ ।
0 comment