Laud = प्रशंसा गर्नु । प्रकाश पार्नु । प्रचार गर्नु Although it was a much lauded production, it could not drive the market बेस्सरि प्रचार गरिएको उत्पादन भएतापनि यसले बजार लिन सकेन ।

Maverick = विद्रोहि Politically, he is a maverick  राजनैतिक रुपमा भन्ने हो भने उ विद्रोहि हो ।

Novice = परिपक्व भइ नसकेको । नौलो  Theoretically he is expert but practically he is not more than a novice सैध्दान्तिक रुपबाट उ आफ्नो क्षेत्रको बिशेषज्ञनै भएता पनि ब्यवहारिक रुपबाट उ अझै परिपक्व भै सकेको छैन ।

Officious = सेवा गर्न तत्पर वा उत्सुक Over officiousness might sometimes be interfering  वढि सहयोग गर्ने वानी पनि कहिलेकाहि सहयोग नचाहेको अवस्थामा हस्तक्षेपकारि हुन सक्तछ ।

Penchant = ठूलो झुकाव । हुरुक्क हुनु She has a big penchant for momo मोःमो भनेपछि तिनी हुरुक्कै हुन्छिन ।

Quip = हल्का पाराबाट वोल्ने वानी He is unpopular for his quips and sarcastic comment हल्का किसिमले कडा आलोचना गर्ने उसको वानिको कारण उ अलोकप्रिय छ ।

Recluse  = एकान्त मनपराउने वानी Disappointed in love, Beatrix became a recluse प्रेमबाट निराश भएपछि बेआट्रिक्स एकान्त मनपराउने भइन ।

Savor  = स्वाद वा कुनै कुराको मजा लिनु After finishing the examination, he is savoring his freedom जांच सकेपछि उ अहिले छाडापनको मज्जा लिइरहेको छ ।

Torpor = कामै नगरि थकित, अल्छि, लोसे The excessive warmness here inside creates in me a state of torpor यहा भित्र रहेको वढि न्यानोपनाले ममा त्यसै थकान सृजना गरिदिन्छ ।

Untenable = धान्न नसकिने । समर्थन गर्न नसकिने We can not defend an untenable arguments  as such हामी यस्तो मान्न नसकिने तर्कसंग सहमत हुन सक्तैनौ ।

Grow बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस

Grow something = वढ्नु He does not let grow his hair, cuts periodically उस्ले आफ्नो कपाल वढन दिदैन वेला वेलामा काटिरहन्छ ।

Grow in = फल्नु Rice does not grow in a cold climate चिसो हावापानी भएको ठाउमा धान फल्दैन ।

Grow into something  = वढदै वदलिनु Tadpoles grow into Frogs  चेपागांडा वढदै जादा भ्यागुतोमा वदलिन्छ ।

Grow tired of = थकित पर्नु I already grew tired of waiting  कुर्दा कुर्दा म थकित भइसके ।  

Grow from something = उम्रनु Plants grow from seed  विउविजनबाट विरुवा उम्रन्छ । 

Grow away from somebody = टाढिनु Often  teenagers grow away from their parents  किशोर किशोरीहरु अक्सर गरेर वावुआमासंग टाढिने गर्छन ।

Grow on somebody = वानी पर्नु If you start smoking it might grow in you चुरोट खान शुरु गर्यौ भने वानी पर्न सक्छ ।

Grow out of something = वानी छोडनु You are already a young boy, grow now out of children's game तिमी जवान भइसक्यौ अव केटाकेटीको खेल खेल्ने वानी छोड ।

Grow between =  विकाश गर्नु We have to grow a good friendship between us  हामीले हाम्रो विच राम्रो मित्रताको विकाश गर्नु पर्छ ।