काठमाडौं - मधेश प्रदेशका ८ जना राज्यमन्त्री बर्खास्त भएका छन् ।
जम्बो मन्त्रीमण्डलको चर्को आलोचना भएपछि मुख्यमन्त्री सतिशकुमार सिंहले ८ राज्यमन्त्रीलाई बर्खास्त गर्नुभएको हो ।
बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेको मुख्यमन्त्रीको सचिवालय जनाएको छ ।
0 comment