काठमाडौं - दक्षिणी जापानमा शक्तिशाली भूकम्प भएको छ ।

भूकम्प ७.१ म्याग्निच्यूडको गएको युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेलाई उल्लेख गर्दै बीबीसी हिन्दीले लेखेको छ ।

जापानी प्रसारक एनएचके वर्ल्डले भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोशिमा जस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ।