Reticent = चुप लागेर बस्ने He prefers reticent to talk and expose the weakness बोलेर आफ्नो कमजोरी देखाउनुभन्दा ऊ चुपै लागेर बस्न मनपराउँछ ।
Soporific = लट्ठ पार्ने खालको His lecture was so soporific that every one in class falls asleep उसको लेक्चर यति हाई लाग्ने किसिमको हुन्छ कि कक्षामा सबै निदाउँछन् ।
Tutelary = संरक्षकत्व By using his tutelary authority he did not grant me the permission to resign आफूलाई संरक्षक ठानी उसले मलाई राजीनामा दिने अनुमति दिएन ।
Unwieldy = राम्ररी नबानेको, अव्यवस्थित An unwieldy carton is always difficult to carry राम्ररी नबानेको बाकस बोकेर हिँडन गाह्रो हुन्छ ।
Voluble = नरोकिकन एकनासले बोल्ने A voluble speaker must have a glass of water in front because he continuously runs off at the mouth नरोकिकन एकनासले बोल्ने मानिसको छेउमा एक ग्लास पानी हुनैपर्छ किनकी बोल्दै जाँदा उसको मुख क्षणक्षणमा सुक्छ ।
Wry = घुमाउरो र हास्य पाराले भनेको His poems are very famous because they are wry घुमाउरो किसिमबाट हँसाउने भएको हुँदा उसका कविताहरू ज्यादै लोकप्रिय छन् ।
Anachronism = समयको भूल It is anachronism to say that Prithivi Narayan Shah had listened radio पृथ्वीनारायण शाहले रेडियो सुनेका थिए भन्नु समयको भूल हो (किनकी उनको बेलामा रेडियो आइपुगेकै थिएन) ।
Bugaboo = आधारहीन आतंक If we scare of such bugaboo, we will not be able to combat terrorism यस्तो आधारहीन आतंकबाट डराउने हो भने हामीले आतंकवादसँग लड्न सक्दैनौं ।
Compliant = खुरुक्क मान्ने The government gave into the demands of the opposition as compliant सरकारले प्रतिपक्षको मागलाई दायाँ बायाँ नगरी खुरुक्क मान्यो ।
Disabuse = नकारात्मक सोचाइ सुधार्नु He will try to disabuse his girl friend of her false assumption उसले आफ्नी केटी साथीले पालेको भ्रम सुधार्न कोसिस गर्ने छ ।
Flick बाट के के कुरा भन्न सकिन्छ थाहपाई राख्नुहोस
Fly something/somebody = हान्नु He flicked the horse with his whip उस्ले कोर्राले घोडालाई हान्यो ।
Flick something open = स्वार्र निकाल्नु The thief flicked open the knife चोरले चक्कु स्वार्र निकाल्यो ।
Flick on = खोल्नु They flicked on very easily the tight switch जाम भएको स्वीच तिनीहरुले सजिलै खोल्नु ।
Flick from = हल्लाउनु The cow tends to flick the tail from side by side गाइले पुच्छर दायावाया हल्लाइरहने गर्छ ।
Flicked off = घोटेर मेटाउनु The waiter flicked the crumbs off the table वेटरले टेवलको दाग घोटेर मटायो ।
Flick through = सर्र हेर्नु The editor flicked through the contents सम्पादकले विषय सूचिलाई सर्र हेर्यो ।
Flicked off = हल्लाउनु The children flicked off the pancakes by their elbow वालवालिकाहरुले मालपुवा नखाने भन्दै कुहिना हल्लाए ।
0 comment