काठमाडौं –पूर्वमुख्यसचिव शंकरदास वैरागी राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त भएका छन् ।
मुख्य सचिवमा डा. वैकुण्ठ अर्याल नियुक्त भएपछि बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले वैरागीलाई सुरक्षा सल्लाहकारमा सरकारले नियुक्त गरको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले वैरागीलाइ राष्ट्रिय सुरक्षा परिषदको सल्लाहकारको शपथ खुवाएका छन् ।
0 comment