काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना हुनु भएको छ ।
राष्ट्रपति पौंडेलकोे मुटुमा समस्या देखिएपछि बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उनलाई भर्ना गरिएको स्रोतले जानकारी दिएको छ ।
यस अघि पनी राष्ट्रपति पौडेललाई पेटमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरीएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा पौडेलको उपचार भएको भएको थियो ।
0 comment