काठमामाडौं – आज देशका विभिन्न ठाउँहरुमा हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद्ले जनाएको छ ।
मौसमविद् प्रतिभा मानन्धरले दिएको जानकारी अनुसार दिउँसो करिव १, २ बजेपछि तीव्र गतिमा हावाहुरी चल्ने अनुमान गरीएको छ । प्रिमनसुनको समयमा पानी पार्ने प्रणाली सक्रिय नहुँदा तीव्र गतिमा हावाहुरी चल्ने उहाँले बताउनु भएको छ ।
देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्किएको छ । तत्काललाई देशभर नै ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले जनाएको छ ।
0 comment