काठमाडौं - भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीलाई दुई वर्ष जेल सजायको फैसला सुनाइएको छ।
सन् २०१९ मा गान्धीले मोदी थरप्रति गरेको टिप्पणीको मुद्दामा सुरतको तत्लो अदालतले गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको हो।
अदालतले गान्धीलाई सजायविरूद्ध माथिल्लो अदालतमा पुनरावेदन गर्न एक महिनाको समय पनि दिएको छ। उजुरीकर्ताका वकिलहरूले गान्धीलाई अधिकतम सजायको माग गरेका थिए।
0 comment