काठमाडौं - एभरेष्ट क्षेत्रमा दुईवटा हेलिकप्टर एक आपसमा ठोक्किएको खबर छ ।
सोलुखुम्बुको फेरिचेमा आज बिहान दुई हेलिकोप्टर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
एयर डाइनेस्टी र फिस्टेल एयरका हेलिकोप्टर एक आपसमा ठोक्किँदा एक विदेशीको मृत्यु भएको हो । एयर डाइनेस्टीका पाईलट रविन्द्र प्रजापति घाईते भएका छन् ।


0 comment