काठमाडौं - तातोपानी नाका आजबाट तीन खुल्ने भएको छ ।

चीनसँग सिमाना जोडिएको तातोपानी नाका आजबाट ३ गतेसम्म नाका खुल्ने उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयले  जारी गरेको ‘प्रेस नोट’ अनुसार माल वाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ ।