काठमाडौं – राप्रपाका प्रवक्ता समेत रहेका तथा जुम्लाबाट प्रतिनिधिसभामा विजयी भएका सांसद ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकमा मनोनित भएका छन् ।
सांसद ज्ञानेन्द्र शाहीलाई राजेन्द्र लिङ्देनले पार्टी संसदीय दलको विधान वमोजिम प्रमुख सचेतकमा मनोनयन गरेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिएका हुन ।
0 comment