मकवानपुर प्रहरीले बैदेशिक रिजगार समबन्धी ठगी गरेक्प आरोपमा एकजनालाइ पक्राउ गरेको छ।पक्राउ पर्नेमा जिल्ला मकवानपुर राक्सिराङ गाउपालिका १ बस्ने वर्ष ३७ की धनसानी गोले रहेकी छिन।
विशाल के.सी को जाहेरीले वादी नेपाल सरकार भएको प्रतिवादी को बैदेशिक रोजगार ठगी सम्बन्धि कसुर मुद्धामा गोलेको नाममा जारी भएको पक्राउ पुर्जी बमोजिम निजलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेकालाइ बैदेशिक रोजगार विभाग,ताहाचल काठमाण्डौमा पठाइने तयारी भएको । निजबाट बिदेश पठाइदिन्छु भनि ठगिनु भएको कोही हुनुहुन्छ भने बैदेशिक रोजगार विभागमा सम्पर्क गर्न जान प्रहरीले अनुरोध गरेको छ ।


0 comment