झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहा भारी मतान्तरले विजयी भएका छन् । उनले ६८ हजार ३ सय ८४ मत पाएर विजयी भएका हुन । उनका प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी ओलीले १८ हजार ७ सय ३४ मत पाए । यस्तै श्रम संस्कृति पार्टीका समिर तामाङले ९ हजार २ सय ३३ पाए ।

0 comment