काठमाडौं - प्रधानमन्त्री केपी ओली  र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल भइरहेको छ ।