काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना हुनुभएको छ। 

आज विहान उहाँ अस्पताल भर्ना हुनु भएको शिक्षण अस्पताल महाराजगञ्जले विज्ञप्ती जारी जानकारी दिएको हो ।

अस्पतालका अनुसार प्रोस्टेट सम्बन्धी उपचारका लागि राष्ट्रपति पौडेल अस्पताल भर्ना हुनुभएको हो ।