काठमाडौं - राष्ट्रिय योजना आयोगमा मुख्य सचिव बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिनुभएको छ ।

उहाँले आज सोमबारबाट लागू हुने गरी राजिनामा दिनुभएको आयोगले जनाएको छ ।