काठमाडौं - सरकारले पूर्वसभामुख दमनानाथ ढुंगानाको निधनमा आज सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो ।
यसैगरी बैठकले राजकीय सम्मानका साथ ढुंगानाको अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
0 comment