काठमाडौं - सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेय नियुक्त हुनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को (२) बमोजिम निरौला र पाण्डेयलाई न्यायाधीश नियुक्त गर्नुभएको हो ।
संसदीय सुनुवाइ समितिको बैठकले शुक्रबार निरौला र पाण्डेयको नाम अनुमोदन गरेको थियो ।
0 comment