काठमाडौं - अमेरिकाको फ्लोरिडामा आएको 'मिल्टन' आँधी घातक र विनाशकारी हुने अधिकारीहरुले चेतावनी दिएका छन् ।
मिल्टन दक्षिणी सारासोटामा बुधबार राती आएको यो आँधी हाल २ सय ३३ किमी प्रतिघघण्टाको गतिमा आएको छ ।
मिल्टनको मार्गमा रहेका तटीय फ्लोरिडियनहरू सुरक्षित ठाउँमा स्थानान्तरण भइरहेका छन्।
फ्लोरिडा, जर्जिया, साउथ क्यारोलिना, टेनेसी, भर्जिनिया र नर्थ क्यारोलिनामा कम्तीमा २२५ जनाको ज्यान जाने गरी गल्फ कोस्टमा आएको 'हेलेन' आँधीको दुई हप्ता नबित्दै मिल्टन आँधी आएको हो ।
0 comment