काठमाडौं - सुनसरीको इटहरीमा रहेकाे सेन्टर प्लाजामा आगलागी भएको छ ।
इटहरीको मुख्य चोकमा प्लाजामा रहेको होटलको बरन्डामा आगलागी भएको प्रहरीले जनाएको छ ।
इटहरी उपमहानगरपालिकाको दुई वटा दमकलको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

बुधबार, १३ चैत, २०८१ मा प्रकाशित
जीवन थापा

0 comment