काठमाडौं - ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ । पछिल्लोपल्ट शनिबार (चैत ९) साँझसम्म त्यस क्षेत्रमा हिमपात भएको राससले जनाएको छ ।
हिमपातपश्चात् पाथीभरा मन्दिर परिसर, त्यहाँ जाने बाटो हिउँले ढाकिएको देखिएको छ ।

आइतबार, १० चैत, २०८१ मा प्रकाशित
जीवन थापा

0 comment