काठमाडौं - वरिष्ठ शास्त्रीय संगीत गुरु, संगीतकार तथा गायक स्व. गुरुदेव कामतको सम्झनामा आज विभिन्न कलाकारहरुले गित प्रस्तुत गरेका छन् । 
  
गुरुदेव कामत संगीत फाउण्डेशन तथा गुरुकुल संगीत पाठशाला परिवारले आयोजना गरेको श्रद्धान्जली कार्यक्रममा कलाकारहरुले उहाको सम्झनामा गित प्रस्तुत गरेका हुन् । 
 
सिरहास्थित आफ्नै निवास उहाको साउन १७ गते निधन भएको थियो ।