काठमाडौं - नयाँ पार्टी नेपालले आम सर्वसाधारणको जानकारीका लागी आर्थीक वर्ष २०७८/७९ को लेखापरिक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । 

निर्वाचन आयोगको गत बैशाख २९ को पत्राचार अनुसार पार्टीले प्रतिवेदन सार्वजनिक गरेको हो ।

पार्टीले सार्वजनिक गरेको प्रतिवेदन यसप्रकार छ ।