काठमाडौं – प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच संक्रमणकालीन न्याय र संवैधानिक परिषद् सम्बन्धी विधेयकका विषयमा पनि छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । सरकारले ल्याउने आगामी बजेटका बारेमा पनि उनीहरूबीच छलफल भएको थियो ।
साथै एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएका बेला प्रधानमन्त्रीसँग ओलीको भेटलाई अर्थ पूर्णरूपमा पनी हेरिएको छ ।
0 comment