काठमाडौं - वीर अस्पतालको छानो र रेलिङ भत्किदा पाँचजना घाइते भएका छन् ।
वर्षापछि अस्पतालको कुरुवा घर माथिको छानो र रेलिङ खस्दा दुईजना महिला र तीनजना पुरुष घाइते भएका हुन् ।
घाइतेहरुको इमरजेन्सी कक्षमा निशुल्क उपचार भइरहेको छ। उनीहरुको स्वास्थ्य अवस्था सामान्य नै छ।
0 comment