काठमाडौं – दाङको तुलसीपुरमा झुन्डिएको अवस्थामा फेला परेकी एक युवतीको उपचारको क्रममा मृत्यु भएको छ ।
यसरी मृत्यु हुनेमा तुलसीपुर १८ निवासी २२ वर्षीय मनु घति रहेको प्रहरीले जनाएको छ । उनी आफ्नै घरको भ¥याङमा सलले वाँधेर झुन्डिएको अवस्थामा फेला परेकी थिईन ।
प्रहरीको अनुसार मृतकको आमाले पासो काटेर उपचारका लागी अस्पताल पुर्याएपनी उपचारकै क्रममा उनको १ घण्टा पछी मृत्यु भएको हो । उनी के कारणले पासो लगाएर झुन्डिएकी हुन भन्ने बारेमा केही नखुलेको हुँदा यसबारे घटनाको विषयमा थप अनुसनधान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
0 comment