काठमाडौं - चीनका लागि नवनियुक्त नेपाली राजदूत डा कल्याणराज शर्मा पदभार ग्रहण गर्न आज बेइजिङ प्रस्थान गर्दैछन् ।
शर्माले आफू जिम्मेवारी सम्हाल्न बेइजिङ जान लागेको आज सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । शर्मालाई गत सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले चीनका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए ।


0 comment