काठमाडौं - नारायणी नदीमा आएको बाढीले क्रुजसिप बगाएको छ ।बाँधेर राखिएको क्रुजसिपलाई बाढीले बगाउँदा पुलको पिलरमा अड्किँएको छ ।
सुरक्षालाई दृष्टिगत गर्दै अहिले नारायणी नदी वारपार भएर आवतजावत गर्ने सवारी साधनहरू बन्द गरिएको छ ।पानीको बहाब बढिरहेको पुललाई क्षति पुर्याउन सक्ने जोखिम बढेको छ ।
भोटेकोशी बाढीमा पनि यसैगरी माथिका पुलहरु बगाएर तल्लो भागमा रहेका पुललाई घचेट्दा धेरै पुलहरु भत्किएका थिए ।


0 comment