काठमाडौं - धादिङको गजुरी गाउँ पालिका - २ चालिसे स्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खसेर अवरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ ।
प्रहरीले पहिरो पन्छाएर दुई तर्फी यातायात सञ्चालनमा ल्याइएको जानकारी दिएको छ ।
आज बिहान करिब ५: ४५ बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि राजमार्गमा यातायात अवरुद्ध भएको थियो ।


0 comment