राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय सदस्यका लागि भएको मतदानको अन्तिम नतिजा सार्वजनिक गरिएको छ ।

९९ सदस्यीय केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा राष्ट्रिय खुल्ला, प्रादेशिक र समावेशीबाट विजयी भएकाहरूको नाम सार्वपनिक गरिएको छ । विवरण यस्तो छ ।