काठमाडौ: प्रहरी वृत्त लैनचौरको टोलिले ठमेल बाटोमा हिड्ने पर्यटकहरुलाइ हैरानी दिने बिदेशी महिलाहरुलाई पक्राउ गरेको छ। ठमेल क्षेत्रबाट ९ जना विदेशी नागरिक पक्राउ गरेको।हो।
बाटोमा हिंड्ने विदेशी तथा स्वदेशी पर्यटकलाई अनावश्यक दुःख दिने र अश्लील क्रियाकलाप गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ९ जना विदेशीलाई बुधबार नियन्त्रणमा लिएको बताउनु भयो। पक्राउ पर्नेमा बंगलादेश, भियतनाम र युगाण्डाका महिलाहरू रहेको प्रहरीले जानकारी दिएको छ।


0 comment