काठमाडौं - नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’चयन भएका छन् । बुधबार भएको संसदीय दलको नेता चयनका क्रममा थापा निर्विरोध निर्वाचित भएका हुन् ।
निर्विरोध निर्वाचित भएका बादललाई सुहाङ नेम्वाङले खादा ओढाएर बधाई दिएका छन् । नेतामा दाबी गरेको सांसद नेम्वाङले भने मनोनयन दर्ता गर्ने बेलामा समर्थक र प्रस्तावक नै पाएनन् ।



0 comment