काठमाडौं - नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्की पोखराका विकास गुरुङ रहेका छन । उनलाई प्रहरीले महेन्द्रपुलबाट पक्राउ गरेको हो।
गुरुङ यसअघि लागुऔषध मुद्दामा तीन पटक सजाय पाएको प्रहरी अभिलेखमा उल्लेख छ। काठमाडौँ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा बिहीबार एक जना पक्राउ परेका छन् । पृथ्वीचोकमा पुस्तक बिक्री गरिरहेको अवस्थामा ती व्यक्तिले पुनमाथि अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार गरेका थिए।


0 comment