काठमाडौ :लोकन्थलीको गल्लीको टहरामा लागुऔषध कारोबार गर्दा गएक युवती सशस्त्र प्रहरीले तीन युवाहरुलाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेहरुमा धरान घर भएका ३३ वर्षीय सुनिल थापा, लोकन्थली घर भएका ३३ वर्षिय आशिष पाण्डे, ललितपुर घर भएका २१ वर्षिया राशि गौतम र काठमाडौँको नक्साल घर भएका २१ वर्षिय युनिक पोखरेल छन्।
लागुऔषध कारोबार गरिरहेको अवस्थामा ४ जनालाई सशस्त्रको इन्टेलिजेन्स ब्यूरोले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरु सबै जना Gen-Z Movement का क्रममा कारागारबाट भागेका थिए।


0 comment