काठमाडौं - काठमाडौं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे निर्वाचित भएका छन् । राजु पाण्डे बालेनका सारथी मानिन्छन । महानगरमा हुँदा बालेनलाई सारथी बनेका पाण्डेको ससंदीय राजनीतिको प्रवेश सुखद बनेको छ ।
पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मात्रै ल्याउन सफल भएका छन ।

0 comment