काठमाडौँ: निर्वाचन सुरक्षाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख एवं मन्त्रालयका उच्चअधिकारीसहितको टोलीले निर्वाचनको मनिटरिङ गर्नुभएको छ ।
मन्त्री अर्याल, सुरक्षा निकायका प्रमुख र गृहमन्त्रालयका उच्च अधिकारीको टोलीले गृह मन्त्रालयको कन्टोलमा बसी सबै निर्वाचन क्षेत्रहरुको मनिटरि समन्वय र सहकार्य गरिरहनुभएको गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलले जानकारी दिनुभयो ।

0 comment