काठमाडौं - अत्यधिक दुर्घटना हुने काठमाडौं उपत्यकाका २९ ठाउँलाई ब्ल्याक स्पाेट घोषणा गरिएको छ।
उपत्फियका प्रहरीले सप्ताह २०८२ सुरु गरी ती ब्ल्याक स्पटहरूमा सुधार गर्ने र दुर्घटना न्यूनीकरण गर्ने योजना राखेकाे हाे।
ट्राफिकले राइड सेयर एप चालकलाई जनचेतना कार्यक्रम सञ्चालन गर्ने र सार्वजनिक सवारीमा जीपीएस र सीसी क्यामेरा राख्ने तयारीसमेत गरेको छ।
काठमाडौं उपत्यकामा अत्यधिक दुर्घटना हुने ठाउँहरूको पहिचान गरेर दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले प्रभावकारी काम गर्ने योजना अघि सारेकाे छ ।


0 comment