काठमाडौं - नारायणी नदीको बाढीले बगाएर पिलरमा अड्किएको ‘राइनो क्रुजसिप’लाई निकालिएको छ।

तीनवटा क्रेनको सहायतामा निकालेर नदीको किनार लगाइएको छ ।

क्रुजका कारण पुलको संरचनामा उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित र सकुशल तरिकाले बाहिर निकालिएको हो ।