काठमाडौं -मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले प्रसाईंलाई प्रसाईंलाई भक्तपुरबाट पक्राउ गरेको छ । पक्राउको कारणबारे ब्यूरोले केही बताएको छैन ।

उनी पटकपटक पक्राउ पर्दै रिहा हुँदै आएका छन् ।